देश कालकेन्द्रमा सत्ता समिकरण फेरिए लगत्तै कोशी प्रदेशका काँग्रेसीया मुख्यमन्त्रीको राजीनामा माग
संविधानको धारा १६८ (५) अनुसार नियुक्त भएका कार्कीलाई पछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएको थियो । प्रदेशसभामा कार्कीले राप्रपाका ६ सांसदबाहेक अरुको विश्वासको मत पाएका थिए । तर, सोमबार नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग
२ वर्ष अगाडि · देश काल











