देश कालजसपा छाडेर गजाधर यादव पुनः एमालेमै
त्यसपछि उनलाई जसपामा जिम्मेवारीविहीन बनाइएको थियो । यस अघि पनि उनी एमालेबाटै जसपामा प्रवेश गरेका थिए भने उनी नेता यादव पुनः एमालेमै फर्किएका छन् । सो पार्टी प्रवेशको क्रममा उपप्रधान तथा भौतिक विकास तथा यातायातमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री रामसिंह यादव, सन्तोष यादवलगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · देश काल











