देश कालजनकपुरको राराब क्याम्पसमा कापी सेटिँग सन्दर्भमा छानबिन गर्न विद्यार्थी संगठनहरुको माग
पत्रकार सम्मेलनमा उपस्थित लोसपा नेता ज्ञानेन्द्र झा ज्ञानुले पत्रकार सम्मिलित छानबीन टोली गठन गरी घटनाको सत्यतथ्य छानबीन गरी दोषी देखिएकालाई कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरे ।
२ वर्ष अगाडि · देश काल











