देश कालपत्रकार महासंघ धनुषामा पार्टीका कार्यकर्तालाई पनि सदस्यता, 'प' लेख्न नजान्ने छोरी श्रीमति पनि पत्रकार
विभिन्न राजनीतिक पार्टीको सँगठनसँग आवद्ध रहेको नेपाल पत्रकार महासंघ धनुषा शाखाका पदाधिकारीहरुले आ–आफ्नो मान्छे राखेर भोँट असुल्ने कार्य गर्दै आएका छन् । राजनीतिकर्तामाथि सधैँ प्रश्न तेर्साउने चौथो अंग मानिने महासंघसँग आवद्ध पत्रकारहरुको यी कर्तुतले सिँगो सँचार जगतको छवि धुलाम्य भएको छ ।
२ वर्ष अगाडि · देश काल











