देश कालधनुषाधाम वडा नं. १ को वडाध्यक्षमा दुई पार्टी मिलेपछि माओवादीका कापर निर्वाचित
धनुषाधाम नगरपालिका १ मा नेकपा माओवादी केन्द्रलाई एकीकृत समाजवादीले सहयोग गरेको थियो । यहाँ २२५८ मत खसेको थियो । यो वडा यसअघि नेपाली कांग्रेसका विश्वनाथ यादवले जितेको थियो ।
१ वर्ष अगाडि · देश काल










