देश कालहिन्दु सम्राट सेनाले भन्यो -'हामी मधेशी होइनौँ'
हिन्दु सम्राट नेपालका नेतृत्व, कार्यकर्ताहरुले आज जनकपुरमा मिथिला पहिरन दिवस मनाउने घोषणा गरेको छ । यद्यपी, उनीहरुले धोती, कुर्ता पगडी हमर पहिचान भनेर उल्लेख गरेपनि पोष्टरमा आफूहरु मधेशी नभएर मैथिल भएको मात्र लेखेपछि दोहोरो अर्थ लगाइएको हो ।
१ वर्ष अगाडि · देश काल









