देश कालगँगासागर डीलमा स्वः रामनारायण मिश्र स्मृति भवन बनाउन गुठीले दियो स्वीकृति
समितिले आफ्नो प्रतिउत्तरमा जनकपुरधाम उपमहानगरपालिकाबाट प्राप्त प्रथम चरणको निर्माण इजाजतपत्र र भूमिसुधार तथा मालपोत कार्यालय धनुषाबाट श्रेस्ता कायम भएको जग्गाको प्रमाणस्वरूप जग्गाधनी दर्ता प्रमाण–पत्र (पुर्जा) प्रमाणको रुपमा पेश गरेको थियो । यी प्रमाणहरूका आधारमा निर्माण कार्य नियमानुसार रहेको जनाउँदै गुठी संस्थानले कानुनी मापदण्डको पालना गर्नुपर्ने शर्तसहित स्मारक निर्माणको अनुमति दिएको छ ।
१ वर्ष अगाडि · देश काल









