देश कालसंघीयता बचाउनको लागि मैले पदबाट राजीनामा दिएनः मुख्यमन्त्री सिँह
उनले पार्टीको स्पष्टीकरणलाई प्रक्रिया रहेको बताउदै संसदमा विश्वासको मत सामना गर्ने र त्यसपछि पार्टीले पनि मुख्यमन्त्री नै ठिक थियो भन्ने कुराको आभाष गर्ने दावी गरेका छन् । आफुले फेसबुकमा राजिनामा दिएपनि पछि विभिन्न दल र साथीभाइ तथा विज्ञहरुको सुझाव अनुसारनै वर्तमान कदम चालेको बताए ।
१ वर्ष अगाडि · देश काल











