देश कालजनकपुरमा पेट्रोलियम पदार्थ मूल्यवृद्धि विरोधमा उत्रे नेविसंघ, चक्काजाम
न्यूज ब्यूरो | जनकपुरधाम, २० जेठ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संगठनले जनकपुरको रामानन्दचोकमा चक्काजाम गर्दै प्रदर्शन गरेको छ । नेविसंघका धनुषा सभापति सुजित मिश्रको नेतृत्वमा विद्यार्थीहरुले दिउँसो रामानन्दचोकमा एक घण्टा चक्कजाम गर्दै प्रदर्शन गरे
८ वर्ष अगाडि · देश काल











