नेवि संघ धनुषाको अध्यक्षमा मिश्र
न्यूज ब्यूरो | जनकपुरधाम, २ जेठ । नेपाल विद्यार्थी संघमा अध्यक्षको जिम्मेवारी सुजित मिश्रलाई दिईएको छ । लामो समय देखि अध्यक्ष पद रिक्त रहेकोमा सचिवको जिम्मेवारी सम्हाल्दै आएका मिश्रलाई अध्यक्षको जिम्मेवारी दिईएको हो । केन्द्रिय प्रतिनिधि सुधर पटेलद्वारा हस्ताक्षरित पत्रमा नेपाल विद्यार्थी संघको विधा

२०७५ जेठ २ बुधबार, राति १०:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २ जेठ । नेपाल विद्यार्थी संघमा अध्यक्षको जिम्मेवारी सुजित मिश्रलाई दिईएको छ ।
लामो समय देखि अध्यक्ष पद रिक्त रहेकोमा सचिवको जिम्मेवारी सम्हाल्दै आएका मिश्रलाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।
केन्द्रिय प्रतिनिधि सुधर पटेलद्वारा हस्ताक्षरित पत्रमा नेपाल विद्यार्थी संघको विधान २०२७ को छैठो संशोधन २०७३ बमोजिम उनलाई अध्यक्षमा नियुक्त गरिएको जनाईएको छ ।
पत्रमा नेवि संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउन कार्यमा संलग्न र समर्पित हुन समेत आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…