देश कालविपीको स्मृतिमा नेविसंघ धनुषाद्धारा रक्तदान सम्पन्न
न्यूज ब्यूरो | जनकपुरधाम, ७ साउन । नेपाली काँग्रेसका स्वर्गीत नेता विपी कोईरालाको स्मृतिमा नेपाल विद्यार्थी सँघ ( नेविसंघ) धनुषाद्धारा रक्तदान कार्यक्रम गरिएको छ । नेपाली काँग्रेसका भातृ सँगठन नेविसँघले नेता विपीको स्मृतिमा जनकपुरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेविसंघका जिल्ला अध्यक्ष सँजय
८ वर्ष अगाडि · देश काल











