देश कालआजदेखि सबै सीमा-नाका बन्द
न्यूज ब्यूरो, काठमाडौं । विश्व महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संभावित संक्रमण रोकथामका लागि सरकारले भारत र चीनसँगका सबै नाका आज (सोमबार) देखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद्को आइतबारको बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेपछि आजदेखि सीमानाकामा आवागमन ब
६ वर्ष अगाडि · देश काल









