देश कालदेशभर कोरोनाको आशंकामा २२ सयबढीको नमुना परीक्षण
न्यूज ब्यूरो, काठमाडौं । विश्वभर महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा देशभर दुई हजार दुई सय ३५ जनाको स्वाब नमुना परीक्षण गरिएको छ । तीमध्ये दुई हजार एक सय ७३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ भने ९ जनामा मात्रै संक्रमण पुष्टि भएको छ । देशभर बाग्मती प्रदेशमा सबैभन्दा
६ वर्ष अगाडि · देश काल











