देश कालनेपालमा कोरोना भाइरसले महामारीको रुप लिन सक्दैन : प्रधानमन्त्री
न्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसले महामारीको रुप लिन नसक्ने विश्वास व्यक्त गरेका छन् । नेपाले कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुन बेलैमा बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले
६ वर्ष अगाडि · देश काल











