देश कालशक्तिशाली अम्पुन चक्रवातका कारण देशभर तीन दिन वर्षाको सम्भावना
न्यूज ब्यूरो, काठमाडौं । आजदेखि तीन दिनसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा विकसित अम्पुन नामकरण गरिएको शक्तिशाली आँधी (चक्रवात) को ‘अप्रत्यक्ष’ प्रभावका कारण आज (बुधबार) देखि तीन दिन अर्थात् (शुक्रबार)
६ वर्ष अगाडि · देश काल









