देश कालआगामी ३६ घण्टासम्म बाढीको उच्च जोखिम
न्यूज ब्यूरो, जनकपुरधाम । जल तथा मौसम पूर्वानुमान विभागले आगामी २४ र ३६ घण्टाभित्र नेपाल बाढीको उच्च जोखिममा रहने जनाएको छ । नेपाल बाढी सूचना अनुसार राती ९ बजेको अपडेटले आगामी २४ र ३६ घण्टाभित्र साना नदिहरुमा आकस्मिक बहाबको जोखिम बढने सँकेत दिएको छ । विभागले मौसमको चित्र सार्वजनिक गर्दै रातो र पहेंल
६ वर्ष अगाडि · देश काल








