देश कालधारिलो हतियार प्रहारले एक गम्भिर !
न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लामा अज्ञात समुहको धारिलो हतियारको प्रहारले एक जना गम्भीर घाइते भएको छ। रौतहटको राजपुर नगरपालिका वडा नंबर २ फतुवा महेशपुर टोल का ५४ बर्षीय सुरज मुखियालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन । शुक्रबार मुखियाले घरबाट बिहान करिब ५ः३० बजेको समयमा धान खेत हेर्
६ वर्ष अगाडि · देश काल









