देश कालजेष्ठ नागरिक अपमान न्यूनिकरणमा जोड
कार्यक्रममा निजगढ नगरपालिकाकोतर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी किशोर कुमार दाहाललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने सहभागिलाई खादासहित स्वागत गरिएको थियो । गोष्ठिलाई जुम एप्समार्फत प्रशारण गरिएको थियो । प्राविधिक सहयोग सक्षम यादबले गरेका थिए ।
५ वर्ष अगाडि · देश काल









