धनुषामा मोटरसाईकल दुर्घटना हुँदा नेपाली सेना जवानको मृत्यू
मोटरसाइकलमा पछाडि सवार तनहुँ घर भई शेरगञ्ज गण सिरहामा कार्यरत २५ वर्षीय जीवन तामाङ सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षण प्रदीप सुवेदीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल










