देश कालनगरपालिकासँग सूचना माग गर्दै ६ दिनदेखि रिले अनसन
त्यस्तै, राम जानकी मावि सतोषरलाई नमुना विद्यालय शीर्षकमा प्राप्त सम्पूर्ण आम्दानी र खर्चको विवरण, दुर्गापथको डीपीआरको प्रतिलिपी, स्थगनको कारण, र पालिकाको भवन निर्माणमा भएको सम्पूर्ण खर्चको सूचना उपलब्ध गराउनुपर्ने समितिको माग छ ।
५ वर्ष अगाडि · देश काल









