देश कालधनुषाका MIS अपरेटरहरुको १३ सदस्यीय समिति गठन, अध्यक्षमा यादव
समितिको कोषाध्यक्षमा सुनिल कुमार सिँह राजपुतलाई चयन गरिएको बताइएको छ । धनुषाको सबै स्थानीय तहको एमआईएस अपरेटरहरुको बृहत भेलाले सो समितिको पदाधिकारीहरु चयन गरिएको हो ।
५ वर्ष अगाडि · देश काल









