देश कालवडाध्यक्षको घरअगाडी टायर बालेर विद्यार्थीहरुको प्रदर्शन, माग पुरा नभए जनकारवाही गर्ने चेतावनी
“भ्रष्टाचारी मुर्दावाद, हेडमास्टर राजिनामा दे, विद्यार्थीलाई किताब दे, पैसाको बिल दे, विद्यार्थीको माग पुरा गर, पक्राउ परेका विद्यार्थीलाई रिहा गर” जस्ता नारा लगाएर धनुषाको रघुनाथपुर बजारमा प्रदर्शन, नगर परिक्रमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्षको घरको अगाडि प्रदर्शन गरेका छन्।
४ वर्ष अगाडि · देश काल











