देश कालगृहजिल्लामै महासेठ विरुद्ध नेता कार्यकर्ताको प्रतिकार
एमालेको प्रदेशका प्रमुख सचेतक समेत रहेका साहले महासेठले पार्टीमा तानाशाह बनेर महाधिवेसन प्रतिनिधी छनौट गरेको बताए । ‘महासेठले आफ्ना आसेपासे र नातागोतालाई मात्रै महाधिवेसन बनाएका छन्’ उनले भने, ‘त्यहीं कारण प्रदर्शनमा उत्रनुपरेको छ ।’
४ वर्ष अगाडि · देश काल










