देश कालजनकपुरमा सडक अवरुद्ध गरी वकिलहरुको विरोध, बीच सडकमै लगाए कुर्शी
विरोधसभामा बोल्दै नेपाल बारका महासचिव अधिवक्ता लीलामणी पौडेलले देशभर रहेका १८ वटा उच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोधसभा गरेको जानकारी दिए । आन्दोलनको बलले प्रधानन्यायाधीशलाई हटाएरै छाड्ने उनले बताए ।
४ वर्ष अगाडि · देश काल









