देश कालकाँग्रेसमा धनुषा निर्वाचन क्षेत्र नं. १ (ख) बाट सभापतिमा लामा निर्वाचित
समानुपातिक आदिवासी जनजाती तर्फ चन्द्र वहादुर वुलन समानुपातिक दलित तर्फ इन्दल पासवान ,मधेशी महिला तर्फ राम शिला यादव ,कविता मण्डल मधेशी पुरुष तर्फ शंकर प्रसाद यादव संजय सिहं दनुवार अल्पसंख्यक तर्फ रामचन्द्र सिहं चयन भएका हुन् ।
४ वर्ष अगाडि · देश काल











