देश कालराष्ट्रिय परिचयपत्रका लागि भारी सँख्यामा कर्मचारी माग, यसरी भर्नुहोस फाराम
इच्छुकले पुस ५ गतेसम्म आवेदन बुझाउनुपर्नेछ । न्यूनतम कक्षा १२ पास गरेका र तीन महिनाको कम्प्युटर सम्बन्धी तालिम लिएका व्यक्तिले यो जागिरको लागि आवेदन दिन सक्नेछन् ।
४ वर्ष अगाडि · देश काल








