देश कालमन्त्रीकी गाडी दुर्घटना, मन्त्रीसहित ४ जना घाईते
उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको छ। त्यसैगरी, स्वकीय सचिव मण्डलको पनि हातमा चोट लागेको छ भने गाडीमा सवार जयप्रकाश चौधरी र प्रथम राम पनि समान्य घाइते भएका छन्।
४ वर्ष अगाडि · देश काल









