देश कालअध्यक्ष यादवलाई सिभिल बैंकको सम्मान, समयमा सेवा सुविधा दिन आग्रह
अर्नामा गाउँपालिका नव निर्वाचित अध्यक्ष यादव सिभिल बैंक परिवारले बैँकिँग क्षेत्र सुधार र आम नागरिकको बैँकमा पहुँचको बलियो योजना बनाउन आग्रह समेत गरे ।
४ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
देश कालअर्नामा गाउँपालिका नव निर्वाचित अध्यक्ष यादव सिभिल बैंक परिवारले बैँकिँग क्षेत्र सुधार र आम नागरिकको बैँकमा पहुँचको बलियो योजना बनाउन आग्रह समेत गरे ।
४ वर्ष अगाडि · देश काल
देश कालसिटिजन्स बैँकमा क्रेडिट म्यानेजरमा काम गर्दै आएका नव निर्वाचित वडाध्यक्ष यादवले एक घर एक बैँक खाताको अवधारणा लागू गरेपछि वडाबाट हुने अन्य कार्यहरु समेत घरमै बसेर गर्न सकिने विधि अपनाइने बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालहिन्दुधर्मावलम्बीको विधिविधान अनुसार पुजापाठ गरी बुधबार पदभार ग्रहण गर्दै मेयर मण्डलले शुभसाईत ११ः१५ को समयमा नगरपालिका प्रवेश गरिएको थियो । सपथा ग्रहण ,बिदाई तथा स्वागत कार्यक्रम एक कार्यक्रम नव निर्वाचित उपमेयर वडा अध्यक्ष सद्स्यहरुलाई मेयर मण्डलले सपथ ग्रहण पनि गराए । नगरपालिकाकै प्रांगणमा खुल्ला सभामा कार्यक्रम समेत गरिएको थियो। सो कार्यक्रमको संचालन निमीत प्रमुख प्रशासकीय अधिकृत संजित प्रसाद दासले गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालसो वडामा दोस्रो कार्यकाल दोहरयाएका वडाध्यक्ष साहले स्थानीयहरुको भावना अनुरुप त्यहाँस्थित रहेको ऐतिहासिक धरोहर देबान पोखरीलाई सौन्दर्यीकरण र सरसफाईको लागि प्राथमिकता दिएपछि उनलाई सम्मान गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालकेही समयअघिमात्रै जसपाबाट अलग भएकाले पार्टी सङ्गठनको काम राम्ररी गर्न नसक्नु, पहिला जितेका पार्टीको तर्फबाट जितेका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसक्नु, जनताबीच आफ्नो एजेन्डा पु¥याउन नसक्नुजस्ता कारणले नसोचेको परिणाम आएको अध्यक्ष साह बताउँछन् ।
४ वर्ष अगाडि · देश काल
देश कालत्रिकोणात्मक प्रतिपर्धामा वृजकिशोरलाई ३८ मतबाट पराजित गर्दै मेयर बन्न सफल भएका कन्थमुणीले गरुडा नगरवासीहरु प्रति आभार व्यक्त र धन्यवाद दिएका छन् ।
४ वर्ष अगाडि · देश काल
देश कालयो सब रोक्ने अभिभारा यहाँका नवनिर्वाचित प्रतिनिधिको काँधमा आएको छ । स्पष्ट विधि र मापदण्ड अभावले प्राकृतिक विपद् बढ्दै गएको छ । अनियन्त्रित उत्खननले वन मासिँदै गएको छ । असन्तुलित वर्षा हुने, भू–स्खलन बढ्ने, बाढीले कटान र डुबान बढाउने समस्या बढ्दै गएको छ ।
४ वर्ष अगाडि · देश काल
देश कालगरिब जनतलाई ढाड सेक्ने गरी सरकारले मूल्यवृद्धि गरेको भन्दै नारावाजी गर्दै विरोध जनाएको हो ।
४ वर्ष अगाडि · देश काल
देश कालउपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरमदायी स्कोर्पियो तयारी अवस्थामा राखीदिएको छ । चालक पनि तयारी अवस्थामा रहका छन् । यस्तै उपप्रमुखका लागि पनि गाडी तयारी अवस्थामा राखिएको प्रशासन महाशाखा प्रशासकीय अधिकृत गणेश खतिवडाले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सिरहा । सिरहामा एक ट्राफिक प्रहरी र पत्रकारबीच लफडा हुँदा पत्रकारको मोबाईल खोसिएको छ । नेपाल पत्रकार महासँघ सिरहा शाखाका सचिव समेत रहेका यादवलाई मँगलबार दिउँसो करिब ४ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर ७ स्थित चोकमै रहेको ट्राफिक बिटमा खटेका ट्राफिक प्रहरी चन्द्रशेखर साहसँग कागजात स
४ वर्ष अगाडि · देश काल
देश कालउहाँले इन्धनको मूल्य अभिवृद्धि भइरहेको अवस्थामा सरकारले इन्धन कम खपत गराउन सरकारले लागू गरेको यो नियम पालना गर्न कर्मचारीलाई आग्रह गर्दै उहाँले भत्रुभयो, “सरकारी स्वामित्वमा रहेको चल अचल सम्पति पनि सुरक्षामा ध्यान दिनु होला ।”
४ वर्ष अगाडि · देश काल
देश कालव्यास¬–५ का वडा सभापति सुरबहादुर थापा, उपसभापति ईश्वरीराज वाग्ले, सचिव सुरेन्द्र खनाल, मुन्नी शाही र सहसचिव भरतप्रसाद खनाललगायतको टोलीले आज व्यास नगर सभापति सूर्यचन्द्र हड्खलेलाई कारबाहीका लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल