देश कालजसपा र राजपा लोकतान्त्रिबीच एकिकरण
अध्यक्ष उपेन्द्र यादवले मधेश केन्द्रित पार्टीहरू एकजुट भएर एकढिक्का हुनु आवश्यकता रहेको बताए । उनले मधेशको मुद्दा र जनताको चाहना अनुसार एकताको विकल्प नभएको समेत बताए ।
४ वर्ष अगाडि · देश काल
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
३६४१ समाचार
देश कालअध्यक्ष उपेन्द्र यादवले मधेश केन्द्रित पार्टीहरू एकजुट भएर एकढिक्का हुनु आवश्यकता रहेको बताए । उनले मधेशको मुद्दा र जनताको चाहना अनुसार एकताको विकल्प नभएको समेत बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालकार्यक्रममा ओरेक नेपालका जिल्ला संयोजक रोजलिन सिंह बच्छार, अधिकारकर्मी जमुना भुजेल, सेभ द चिल्ड्रेनका प्रतिनिधि अभिलेष कर्ण, कायापलटका संयोजक दिवाकर उप्रेती, युवा अभियान्ता कैयुम राईन, महिला अधिकारकर्मी सुभद्रा आले, युवा अभियन्ता रिषभ साहि, सुभम झा, इन्सेक प्रतिनिधि बरुण बस्याल, एकिकृत बाल क्लबकी अध्यक्ष श्रुति तिवारी, बाल क्लबकी सचिव हिमानी मिश्रा सहित ६० जना बढीको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, काठमाडौं : प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट पाइन्टको भित्रि भागमा लुकाएर ल्याएको अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र सरोज मोची रहेका छन्। जजिरा एयरलायन्सको जे९ ५३९
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरबाट आज भोलि दैनिकी रूपमा मोटरसाइकल चोरी हुदैंछ । आज जनकपुरधाम स्थित हस्पिटल रोडमा रहेको लक्की भिडियो एक्सरेको अगाडिबाट मोटरसाइकल बेपत्ता भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित रहेको प्रादेशिक अस्पताल जाने बाटोमा रहेको लक्की भिडियो एक्सरे अग
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता
४ वर्ष अगाडि · देश काल
देश काल“सत्य कुरा बोल्दा पार्टी, संगठन, समाजले कार्वाही गर्न थाल्यौं भने भोलिको दिनमा कसैले केही चाहेर पनि बोल्न सक्दैन त्यसैले सत्य कुराको लागि चौतर्फी बिरोध भइरहेको अवस्थामा हिन्दूवादीहरूले समर्थन गर्न सकेनन्हा हाम्रो भविष्य आउने दिनमा ठूलो अन्धकारमा पर्ने समेत खतरा अहिले देखि नै प्रष्ट भइरहेको उहाँले बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।
४ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सप्तरी । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको छोरी रक्षाले जानकारी दिइन् । मिथिला संविधानसभा सदस्यसमेत थिइन् । नेकपा (संयुक्त)को सांसद रहेको बेला उनले जनसङ्ख्या तथा वातावरण मन्त्राल
४ वर्ष अगाडि · देश काल
देश कालकाँग्रेसले कार्यपालिकाको बैठक बष्हिकार गरेको सन्दर्भमा नगर प्रमुख यादवले उनीहरुले कुनै प्रकारको त्यस्तो बष्किार नै नगरेको दाबी गरे । आफू कानुनी रुपमै समितिहरु चयन गरेपछि काँग्रेसले असन्तुष्टि जनाएको बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालमेयर मण्डलले प्रथम पटक खुल्ला रुपमा बहस र छलफल राख्दा स्थानीय व्यापारीहरुले उनको खुलेर प्रशँसा गर्दै आगामी दिनमा पनि यस्तै खुल्ला रुपमा निरन्तर वाद संवाद र समस्या टिपोट गर्न आग्रह गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
देश काल‘बजारमै रहेको कार्यालय अगाडी पार्किङ गरेर कार्यालयभित्र नियमित कामकाज सकाएर पौने ५ बजेतिर निस्किदा मोटरसाइकल थिएन’ उनले भने–‘मोटरसाइकल चोरी भइसकेपछि प्रहरीमा पनि निवेदन दिएको छु । अहिलेसम्म मोटरसाइकलको अतोपत्तो पाएको छैन ।’
४ वर्ष अगाडि · देश काल
देश काल२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस र तत्कालीन राष्ट्रिय जनता पार्टी बीच गठबन्धन भएको थियो । यस वर्ष भने नेपाली कांग्रेसले जिल्लामा स्पष्ट बहुमत ल्याएपछि अन्य दलले जिससमा नेतृत्वको लागि चासो लिएको छैन् ।
४ वर्ष अगाडि · देश काल