देश काललोसपाको घोषणा पत्रमा 'संविधान संशोधन' प्रमुख मुद्दा
नेता झाले समानुपातिक समावेशी प्रतिनिधित्व बढाउने, अन्तरिम संविधान २०६३ ले अनिवार्य गरेको तर, वर्तमान संविधानले वैकल्पिक भनेको मातृभाषामा शिक्षा दिनुपर्ने लगायत विषयहरूलाई समेत घोषणापत्र उठाएको छ । उनले घोषणापत्र लेखन समितिले तयार गरिसकेको र अब छपाइका लागि पठाउने तयारी रहेको बताए ।
३ वर्ष अगाडि · देश काल










