देश कालजनताको लागि 'करो या मरो' को मनस्थिति हुनुपर्छः डा. सिके राउत
एउटा व्यक्ति सांसद, मन्त्री वा प्रधानमन्त्री हुँदैमा केही गर्न नसकिने तर सबैको सहयोग पाए जनताको हितमा काम गर्न सकिने उनको भनाइ छ । अध्यक्ष राउतले जनताले दिएको सल्लाह र सुझावकै आधारमा आफ्नो पार्टी अघि बढ्ने पटक पटक दोहोर्‍याए ।
३ वर्ष अगाडि · देश काल











