देश काल७० सिडिओको सरुवा, धनुषामा काशिराज दाहाल आउँदै, मधेशमा को-को कहाँ ?
यस्तै सिरहाको सिडिओमा भोजराज खतिवडा, सर्लाहीमा ईन्द्रदेव यादव, पर्सामा हिरालाल रेग्मी, रौतहटमा धर्मेन्द्र कुमार मिश्र, बारामा नवराज सापकोटा, सुनसरीमा हुमकला पाण्डे नयाँ सिडिओको रुपमा आउने भएका छन् ।
३ वर्ष अगाडि · देश काल










