देश कालपढाई लेखाई जिरो, कर्जा उठाएर 'नेतगिरी' मा तल्लिन जनकपुरका विद्यार्थीहरु
शुक्रबार रा.रा.ब. मा दल दर्ताको लागि सँसदीय चुनाव झैँ तामझामको साथ गएका हुन् । शिक्षा क्षेत्रलाई स्वतन्त्र र शान्ती वातावरण क्षेत्र घोषणा गरिएपनि जनकपुरसहित अन्य कलेजहरुमा समेत स्वीयू चुनावले यहाँको शैक्षिक स्तर र प्रणालीलाई चुनौति दिँदै आएको छ
३ वर्ष अगाडि · देश काल










