देश कालपत्रकार महासंघकी अध्यक्ष झाले कुटाई खाएको छैन, ढोँग मात्र गरिनः महासंघ
अध्यक्ष झाले सुनुयोजित तरिकाले राजनीतिक आस्था अनुसार सदस्यता वितरण गर्न खोजेपछि विरोध भएको जनाईएको छ । विभिन्न सँचारमाध्यममा अध्यक्ष झामाथि कुटपिट भएको तथ्यलाई खण्डन गर्दै कुटपिट नभएको र उनले ढोँग मात्र गरेको आरोप छ ।
३ वर्ष अगाडि · देश काल











