आर्थिक ब्यूरोमिथिला बिहारी नगरपालिकाको ४४ करोड ८२ लाखको बजेट सार्वजनिक
प्रत्यासी सूर्य नारायण मण्डल, कार्यपालिका सदस्यहरू राम उदगार दास, प्रदीप यादव, कृष्ण बसन्त, बिमरोस यादव लगायत राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो। प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, लेखा प्रमुख सुभाष झा, सूचना तथा प्रविधि अधिकृत लक्ष्मीनारायण यादव, शिक्षा शाखा प्रमुख रिमा झा लगायतका कर्मचारी तथा शाखा प्रमुखहरू कार्यक्रम व्यवस्थापनमा सक्रिय थिए। मिथिला बिहारी नगरपालिकाले प्रस्तुत गरेको यो बजेट र नीति कार्यक्रमले समावेशी, उत्तरदायी, प्रविधिमैत्री र दिगो विकासको संकेत गरेको छ। “समृद्ध नगर, सुखी नगरवासी” को लक्ष्यसहित अघि बढाइएको यो योजना स्थानीय तहको विकासमा महत्वपूर्ण मानिए
१ वर्ष अगाडि · आर्थिक ब्यूरो










