जनकपुरमा ट्राफिक प्रहरीद्धारा ९ महिनामा १ करोड ४६ राजस्व सङ्कलन
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
७८६ समाचार
बढ्दो सवारी साधनको चाप, साँघुरो सडक, चालकको लापर्बाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना बढे्को प्रहरी निरीक्षक यादवको भनाइ छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्री नेतृत्वमा खटिएको प्रहरी टोलीले गणेश साहको घरमा रहेको मदिरा उत्पादन गर्ने कारखानामा छापा हानी खानतलासी गरी विभिन्न ब्राण्डका नक्कली रक्सीहरु, आन्तरिक राजश्व बिभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटको बोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्व कार्यालयले प्रयोग गरि सकेको स्टिकरको पछाडिको कागज समेत फेला पारेको हो । साथै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अ
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउद्योगको संख्या बढे अनुसार स्थानिय स्तरमा उखु उत्पादन बढाउन कृषि क्षेत्रमा अनुदान र सिंचाईको समुचित व्यवस्था, समयमै मलखाद, तथा उन्नत जातको बिउविजनको उलब्धता गरी नयाँ विधिबाट खेति गर्न प्रोत्साहन गर्न सकेका मात्र उत्पादन बढी किसानहरुको आम्दनी समेत बढने र उद्योगलाई समेत माग अनुसारको उखु प्राप्त हुने जानकारहरु बताउँछन । मागअनुसार उत्पादन समयमै बढाउन नसके भुक्तानीको समस्या समाधान नहुने तर्क उनिहरुको रहेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोशिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्रीलाई के भएको हो भनि गभर्नरबारे छानबिन गर्न बिहीबारको क्याबिनेट बैठकमा निर्देशन दिएका थिए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
न्यूज ब्यूरो, जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाममा साताको चार दिन बायोमेट्रिक हुने सूचना जारी गरिएको छ । यातायात कार्यालय जनकपुरले सोमबार एक सूचना जारी गरी आगामी बर्षको जेठ मसान्तभित्रको कार्यालय भिजिट मिति परेको आवेदकहरुले सातामा चार दिनसम्म बायोमेट्रीक दिन सूचना जारी गरिएको छ । याताया
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउनको उपचारको क्रममा सेवा उनकी श्रीमति दिनरात अस्पतालमै बस्न बाध्य छिन् । उनको परिवारजनले विभिन्न ठाउँबाट रकम सहयोग गरी ऋषीलाई बचाउनको लागि आग्रह गरिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोउनले कुराकानीको क्रममा ग्रोविँग नेपाल फाउण्डेशनको बैँक खातामा अन्दाजी ५० लाख रुपैयाँ जति जम्मा भएको सुनाए । उमेश बचाउ अभियानको क्रममा हाते रकम, रेमिट्यान्सबाट समेत पैसा विदेशबाट आएको थियो भने उनको व्यक्तिगत खातामा समेत कैयौँ जनाले पठाएको बुझिएको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसो १८ वटै मोटरसाईकलमा ३ तीन लाख मूल्य बराबरको रक्सी लोड गरि राखिएको थियो । गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सँयुक्त टोलीले छापामारी गर्दा १७ लाखको मोटरसाईकल र ३ लाखको रक्सी गरी करिब २० लाख मूल्य बराबरको समान पक्राउ गर्न सफल भएको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोसिभिल अस्पतालमै समेत उनी भर्ना हुनु पर्ने ठाउमा दुई बेड मात्र भएकोले त्यही एकजना आफन्तको घरमै वसेर उनी उपचाररत छिन । साताको चार पोका रगत उनलाई चढाउनु पर्ने र तत्काल अप्रेशन गर्नु पर्नेमा पैसा अभावले उनका बुवा दिपेन्द्र कुमार राय भौतारिनुको विकल्प छैन ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरेको छ । निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोयता, जिल्ला प्रहरी कार्यालय सिरहाले मजदुरको लडेर मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘मैले कामगर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्रोत नखुलेको रु नौ लाख ५० हजार, मोटरसाइकल र पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालयले आज साँझ आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो