आर्थिक ब्यूरोजनकपुरः ग्यास व्यवसायी संघ धनुषाका अध्यक्षकै पसलमा छापामारी, १३१ ग्यास बरामद, कारवाहीको तयारी
यता, अध्यक्ष पण्डितले भने उपभोक्ताहरुलाई ग्यास वितरणको लागि राखिएको बताएका छन् । उपभोक्ताहरुको सूचि राखेर ग्यास विक्री वितरण गरिरहेको बताउँदै वितरणकै लागि राखिएको ग्यासमा छापामारी भएको बताए । उनले आफू कालोबजारी नगरेको बताए ।
३ महिना अगाडि · आर्थिक ब्यूरो










