आर्थिक ब्यूरोसिरहाको माडर नाकामा सशस्त्रका डिएसपी दाहालले खोले तस्करीको लाईन, गणपति समात्दै
उनका अनुसार, मंगलबार बेलुका करिब ६ बजेको समयमा सिरहा नगरपालिका वडा नम्बर १२ सारस्वर स्थितको कमला बाँधब भारतबाट अबैध रुपमा नेपालतर्फ आउदै गरेको दुई वटा मोटरसाईकलमा बोकी ल्याउदै गरेको अन्दाजी मुल्य लाख ८१ हजार ८ सय मूल्य बराबरको अवैध कपडा र मुल्य एक–एक लाख गरी जम्मा २लाख बराबरको २ थान मोटरसाईकल गरी ७ लाख ८१ हजार ८ सय मूल्य बराबरको अवैध समान नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाईएको उनले जानकारी दिए ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो








