ब्यूरो अपरेशनधनुषामा एक युवकलाई ज्यानै मार्ने प्रयास (प्रेम प्रसँग)
न्यूज ब्यूरो || जनकपुरधाम, २१ बैशाख । धनुषामा एक युवकलाई ज्यान मार्ने प्रयास गरिएको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. २ चोराकयलपुर मतौना बस्ने महेन्द्र प्रसाद यादवको छोरा २६ बर्षिय विपिन कुमार यादवलाई गएराती ज्यान मार्ने प्रयास गरिएको छ । यादवलाई चोराकयलपुर मतौनामै निर्घात कुटपिट गर्दै बाँया खुट
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











