ब्यूरो अपरेशनपूजारी हत्या काण्डमा लेनदेनको कुरा छैन : परिवारजन
न्यूज ब्यूरो, रौतहट । रौतहटको माधव नारायण नगरपालिका २ खेसरहियामा भएको हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्याको कारण लेनदेनसम्बन्धी विवाद हुँदै नभएको परिवारजनको दाबी छ। पुजारीका भाइ, भतिजी, भतिजा तथा छिमेकीहरुले समेतले एकै स्वरमा पुजारीको कोहीसित लेनदेन विवाद नभएको स्पष्ट पारेका छन्। भदौको पहिलो
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










