ब्यूरो-रिपोर्टरमहावीर युवा कमिटीको अध्यक्षमा गुप्ता पनि बलियो उम्मेदवार
उनले भने,‘धर्म, संस्कृतिको संरक्षण सम्बद्र्धन गर्नुका साथै युवाहरुको व्यक्तित्व विकासका लागि विभिन्न सीपमूलक तालिमहरु समेत समय समयमा आयोजना गर्नेछु । रोजगारीका लागि सिलाई कटाई, ब्यूटिसियन, कम्प्युटर सहित विभिन्न व्यवसायिक सीपमुलुक तालिमको व्यवस्थापन गराउनेछु ।’
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











