ब्यूरो-रिपोर्टरकाँग्रेसी पत्रकारहरु एमाले समाजवादी (माधव) पार्टीमा प्रवेश
उनले पार्टीलाई एकता वद्ध बनाउनका लागि अनेकन प्रयास गरिएपनि केपी ओलीले आफनो हिटलर शैलीलाई त्याग नगरेपछि वाध्य भएर अलग भएको उनले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
१८५८ समाचार
ब्यूरो-रिपोर्टरउनले पार्टीलाई एकता वद्ध बनाउनका लागि अनेकन प्रयास गरिएपनि केपी ओलीले आफनो हिटलर शैलीलाई त्याग नगरेपछि वाध्य भएर अलग भएको उनले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरत्यहाँको प्रहरीले गाडी र भागेका दुबै व्यक्तिको हुलियासहित धनुषा, महोत्तरी लगायतका प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । गाडी लिएर भाग्नेक्रममा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने हरिहरपुरमा अनियन्त्रित भएर दुर्घटनामा पर्यो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसमितिको विज्ञापन संयोजकमा दिपक गुप्ता, कोभिड संयोजकमा सन्जिव साह, बिजय जुलुस संयोजकमा श्याम साह, खाना ब्यव्स्थापन संयोजकमा सन्तोष शर्मा, लाइन व्यवस्थापन संयोजकमा शशी साह, फाउन्टेन संयोजकमा बजरङ लहेरि, नारिवल संयोजकमा राजु राउत र सरसफाइ संयोजकमा सुनिल राउत चयन भएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरबस चालकहरुले जबरदस्ती बसपार्क भित्र बस नछिराउने तथा यात्रु सुविधाको लागि सीधा राजमार्गमा चलाउन खोज्दा ठेकेदार पप्पुले गुण्डा परिचालन गरेका छन् । परिचालन गरिएका गुण्डाहरुले बीच राजमार्गबाट बस जबरदस्ती छिराउने गरिन्छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरसो कार्यक्रममा विशिष्ट अतिथिमा योङ्ग कम्युनिस्ट लीग प्रदेश कमिटी सदस्य रामकिशोर पासवान, रुपेश बिराजि अतिथि वडा नम्बर २ का वडा अध्यक्ष जैसिलाल भिनबार, नगर सचिव रामकुमार यादव लगायत सय बढी नेता तथा कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरजानकारी अनुसार, हातपात गर्नेहरु महोत्तरीको बगरा गाउँवासी रहेका छन् । सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । बुधबार आपसी मेलमिलाप गरी छाडिएको बताइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरविगत १४ वर्षदेखि पत्रकारिता गर्दै आएका साह पत्रकारिता विषयमै स्नातकोत्तर गरेका छन् भने लामो समयदेखि पत्रकारिता प्रक्षिणसमेत दिदै आएका छन् । हाल घोषणा भएको प्रेस जनमत संघको केन्द्रीय तदर्थ समितिमा साह अध्यक्ष र बाँकी ५० जना केन्द्रीय सदस्य रहेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरमानव अधिकारकर्मी मुकेश मिश्रले संचालन गरेको कार्यक्रममा नागरिक समाजको अगुवा शिवचन्द्र चौधरी, रजनिकान्त झा, मानवअधिकारकर्मी सुन्दरश्याम यादव, महिलाअधिकारकर्मी रम्भा, ओरेक प्रतिनिधि ममता साह, भोर प्रनिनिधि उमेश साह, पत्रकार मुकेश मिश्र, समाजिक अभियन्ता अनबरुल अंसारी, यूवा नेता भागनारायण महतो लगायत स्थानियवासीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरविदाई तथा स्वागत कार्यक्रममा वार्डअधयक्ष मौजिलाल साह, सरपंच समसुल मिया,जवाहिर साह , पटेल , सुनिल कुशवाहा, ताराचन्द पंडित, जगदिस पास्वान, मुसलिम मिया, भारत का सिकटा को मानव अधिकार कर्मी,मन्टु सराफ, एसएसबीका जवान संतोष कुमार ,कारण पटेल, बिनय यादव,लगायत प्रहरीहरु को सहभागिता रहेको थियो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष महेशलाल यादव, जिल्ला सदस्य दायाराम यादव , नगर सचिव कृष्ण राउत, महिला नेत्री श्रीबिन्दु मास्के, वडाध्यक्षहरु सत्यनारायण कुमर,रामचलितर महतो, नेता बिसुनदेव यादव लगायतको उपस्थित रहेको थियो।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरयुवा अभियन्ता कैयुम राइनले जिल्लाको विभिन्न गाउँस्तरमा समिति गठन गर्ने कार्यक्रम गर्ने समेत रहेको बताउँदै गाउँस्तरबाट रक्त जम्मा गर्ने बताए । सो कार्यक्रममा सलामत राईन सहित गाउँकै १९ जनाले रक्त दिएका हुन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरकार्यभार सम्हाल्दै अधिकृत यादवले शिक्षा शाखामा हुँदा देखाएको इमान्दारितालाई दृष्टिगत गरी प्रशासनीक कार्यको जिम्मेवारी समेत सफलता र कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता जाहेर गरे ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर