ब्यूरो-रिपोर्टरजनकपुरका अनुभवी एवम् स्वतन्त्र सेनानी पत्रकार राजेश्वर नेपाली रहेनन्
देशका पहिला प्रधानमन्त्री विपी कोइराला देखि कांग्रेसका चर्चित नेताहरु संग पत्रकार र आन्दोलनका अगुवाका रुपमा काम गरिसकेका नेपाली एक पुत्र र पत्नी वियोग समेत सहि सकेका थिए । हाल उनको एक छोरा (हाल जनकपुरधाम उपमहानगरपालका वडा नं. २३ को वडा अध्यक्ष राघवेन्द्र साहं र तिन छोरीहरु छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











