धनुषाको अनुसन्धानमा एसपी खडका आएपछि तस्करहरुलाई सास्ती, बोर्डरका प्रहरीलाई दुःख
एसपी खडकाले धनुषाको मुखियापट्टि मुसरनीया, जटही, धनौजी, दुहबी, इनरबा, महुवा, बलहा लगायत नाकाहरुमा निगरानी बढाएपछि तस्करलाई सास्ती भएको हो । निगरानीकै कारण केही भ्रष्ट प्रहरी र कर्मचारीलाई समेत एसपी खडका टाउको दुःखाई बनेको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











