ब्यूरो-रिपोर्टरपर्वमा ओरकेष्ट्रा नगराउन धनुषा, रौतहट,सिरहा र सर्लाहीका सिडिओलाई हिन्दु सम्राट सेनाको ज्ञापन
पोष्टरमा साँस्कृतिक कार्यक्रम लेखेर अश्लिल ओरकेष्ट्रा गराउने प्रवृति बढेपछि हिन्दु सम्राट सेनाले प्रशासन गुहारेको हो । यसको साथै, यस्ता कार्यक्रम भए प्रशासनले बन्द नगराए हिन्दु सम्राट सेनाले आफैँ एक्सन लिने चेतावनी समेत दिएको हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादवले बताए ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











