ब्यूरो-रिपोर्टरबाढी जोखिमबाट जनकनन्दिनीवासीलाई जोगाउन नयाँ योजना लागू हुन्छः अध्यक्ष यादव
जलवायु परिवर्तनको प्रभाव स्थानीय स्तरमै अनुभूति भइरहेका बेला रेन परियोजना जस्ता दीर्घकालीन योजना आउनु, जनप्रतिनिधिको सक्रिय पहल बिना सम्भव हुने थिएन। अध्यक्ष यादवको नेतृत्वमा जनकनन्दिनीले जलवायु जोखिमको मोर्चामा पहिचान मात्र होइन, समाधानमुखी रणनीति पनि अगाडि सार्न थालेको छ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











