ब्यूरो-रिपोर्टरजनकपुरः पिकअपले ठक्कर दिँदा एकजनाको मृत्यू, अर्काको खुट्टा भाँचेर निक्से हड्डी
त्यसैगरी, दुर्घटनामा परेर जनकपुरधाम उपमहानगरपालिका–४ निवासी ५० वर्षीय विनोद सिंह घाइते भएका छन्। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ। उनको खुटट भाँचिएर हड्डी बाहिर निस्केको प्रत्यक्षदर्शीहरुले जनाएको छ ।
६ महिना अगाडि · ब्यूरो-रिपोर्टर









