ब्यूरो-रिपोर्टरजनकपुरधामभित्र अनुमति अनुसार मात्र कक्षा गर्न निर्देशन, अटेरी गरे कडा कारवाही गरिने
उपमहानगरपालिकाले अभिभावकहरूलाई समेत विद्यार्थी भर्ना गराउँदा सम्बन्धित विद्यालयले कुन कक्षासम्म अनुमति प्राप्त गरेको हो भन्ने कुरा अनुमति पत्र हेरेर यकिन गर्न आग्रह गरेको छ। विद्यालयमा शिक्षक तथा कर्मचारी व्यवस्थापनसमेत स्वीकृत मापदण्डअनुसार गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
५ महिना अगाडि · ब्यूरो-रिपोर्टर











