ब्यूरो-रिपोर्टरलहानमा राजा सलहेश नामक पुस्तक प्रदेश प्रमुख कायस्त द्वारा बिमोचन
न्यूज ब्यूरो, सिरहा, ३० चैत्र । सिरहाको लहानमा एक कार्यक्रमका बिच हिजो मिथिलाक सपुत राजा सल्हेश नामक पुस्तकको बिमोचन गरिएको छ । राम भरोस कापडि भ्रमरद्धारा लिखित सो पुस्तको प्रदेश नं. २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बिमोचन गर्नुभएको छ । कार्यक्रममा राजा सल्हेशको ईतिहास रहेपनि हाल गौण अवस्थामा रहेको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











