ब्यूरो-रिपोर्टरविद्यालयको अनियमिततामा फँस्ने सुइँको पाएपछि बचाईदिन मन्त्री दासको शरणमा मण्डल, यादव र गोईत
समाचार आउन थालेपछि विद्यालयका प्रअ मण्डलले विभिन्न व्यक्तिबाट समाचार रोक्न प्रयास गरे भने लेखापाल ब्रहमदेव यादवले समाचार नलेखिदिन हारगुहार गरे । यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम गोईत देबेन्द्रले समेत समाचार नलेख्न आग्रह गर्दै आएका हुन् ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर











